१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
२o८२ असार १९ बिहीबार १४:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

म्हैपी खोला व्यवस्थापन गर्दै महानगर [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार १४:३o:oo

काठमाडौं महानगरपालिकाले करिब एक वर्षअघि सामाखुसी खोलामाथि बनाइएका संरचना भत्काउन सुरु गरेको थियो। खोला नै मिचेर बनाइएका संरचनाहरू र माथिबाट राखिएका स्ल्याब हटाएपछि महानगरले अहिले पर्खाल लगाउने, किनाराका बाटाे मर्मत गर्नेजस्ता कार्य गरिरहेको छ।

महानगरपालिकाले महानगरभित्र रहेको खोला तथा खोल्सीको संरक्षण गर्ने नीति नै पास गरेर काम  थालेको थियो।

हेर्नुस् तस्बिरहरू :