१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o१:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्–संवैधानिक न्याय सम्पादनको स्तर कमजोर देखियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o१:५३:oo

साढे चार वर्षपछि सर्वाेच्च अदालतले अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिविरुद्धका रिट निवेदन खारेज गरेपछि रिट निवेदकहरु बेखुशी देखिएका छन्। यसले संवैधानिक न्याय सम्पादनको स्तर कमजोर देखिएको अधिवक्ता ओमप्रकाश अर्यालको भनाई छ । 

उनी भन्छन्–
फैसलामा भएको विधिशास्त्रीय व्याख्या  चित्तबुझ्दो छैन, संवैधानिक न्याय सम्पादनको स्तर कमजोर देखिन्छ । राय बाझिनु स्वाभाविक मानिए पनि त्यसको आधार, ओैचित्य र पृष्ठभूमि सतही देखिन्छ । संवैधानिक कानुनको विकासमा यो फैसलाको सकारात्मक योगदान नरहन सक्छ ।

आफै न्याय निरूपणमा विलम्ब गर्ने, त्यसैलाई आधार बनाएर रिट खारेज गर्ने प्रवृती घातक मात्र होइन, संस्थागत न्यायिक नैतिकताको पनि विपरित छ ।