
सन् १६१३ : लन्डनको ग्लोबल थियटरमा आगजनी । विलियम सेक्सपियरको हेनरी आठौँ प्रदर्शनका क्रममा अचानक आगलागी हुँदा नाट्यशाला ध्वस्त भएको थियो । नाट्यशालाको प्रवेशद्वारमा आगो सल्किएको थियो ।
सन् १९४५ : श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारातुंगाको जन्मदिन । बन्दरानायके सन् १९९४ को नोभेम्बर १२ देखि २००५ को नोभेम्बर १९ सम्म देशको राष्ट्रपति बनेकी थिइन् ।
सन् १९६६ : अमेरिकी हवाई फौजले उत्तरी भियतनामको इन्धन भण्डारण स्थलमा विस्फोट गराएको थियो ।
सन् १९८२ : इजरायलद्वारा लेबनानमाथि हमला ।