इरानले सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डा (अल उदिद एयर बेस)लक्षित मिसाइल हमला गरेको छ । यतिबेला कतारसहित विभिन्न देश जान हिँडेका यात्रुहरुको विमानस्थलमा बिजोग भएको छ । तस्बिरमा जे देख्यौँ :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।