१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंक र होटेल हिमालय सेरेनबिच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५८:oo

प्रभु बैंक र पोखरा महानगरपालिका– ३१, बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तालचोक शाखा प्रबन्धक प्रकाश पौडेल र होटेल हिमालयका प्रोपाइटर अनिल ढकालले हस्ताक्षर गरे ।

सम्झौताअनुरूप बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकले होटेलमा खाना र पेय पदार्थमा १० प्रतिशत तथा आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । 

बैंकले देशभरका तीन सय ११ शाखा कार्यालय, दुई सय ८४ एटिएम, ६९ एक्सटेन्सन काउन्टरमार्पmत अत्याधुनिक बैंकिङ सेवा प्रदान आइरहेको छ ।