
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन्। निलो रिबन लगाएर संसद् बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै रास्वपाका सबै सांसदलाई सदनबाट निष्कासन गर्न माग नै गरे।
निरन्तर भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरू मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउने भन्दै निलो रिबन लगाएका सदनमा उपस्थित भएका हुन्।
हेर्नुस् तस्बिरहरू :