१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
संजित परियार काठमाडौँ
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विलासिता कर खारेज गर्न माग, सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

सुनचाँदी व्यवसायीहरूले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनमा लगाइएको दुई प्रतिशत विलासिताको कर र हिरा, जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।