१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Sunday, 08 June, 2025
संजित परियार काठमाडाैं
२o८२ जेठ २३ शुक्रबार १३:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कांग्रेस पार्टी कार्यालयमा सुरक्षा कडा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १३:४६:oo

नेपाली कांग्रेस निकट भातृसंगठन तरुण दललाई पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नदिएपछि बाक्लो प्रहरी परिचालन गरिएको छ ।  नेपाल तरुण दल केन्द्रीय सदस्यहरुको बृहत भेलाबाट वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न आग्रह सहितको पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।