१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २० मंगलबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 सत्तापक्ष र विपक्षको कुरा नमिलेपछि संसद् बैठक २ बजेलाई सर्‍यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १३:o७:oo

संसद् बैठक २ बजेलाई सरेको छ।  भिजिट भिसा ठगीमा सत्ता र प्रतिपक्षी कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर २ बजेसम्मलाई स्थगित भएको जनाइएको हो । 

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे डाकिएको थियो । 

छुटाउनुभयो की ?