१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
संजित परियार काठमाडौँ
२o८२ जेठ १८ आइतबार १४:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १४:१o:oo

विभिन्न माग राख्दै यातायात व्यवसायी आन्दोलित भएका छन् । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न सातबुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।  सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन् । 

सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।