१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छ : नाडा अध्यक्ष चौधरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको उनले बताए । 

यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ। ‘अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ। यसलाई हामीहरु स्वागत गर्छौँ,’ उनले भने। यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए।
 
अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए।