१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गण्डकीमा यो वर्ष धेरै पानी पर्ने(भिडियोसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४८:oo

यो वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा र तापक्रम पनि  अधिकतम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

यो वर्षमा गण्डकी प्रदेशका अधिकांश भूभागमा धेरै पानी पर्ने सम्भावना छ। विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना छ। यी ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। 

भिडियोः