न्याय सेवाका कर्मचारीको सरुवा भएको छ । न्याय सेवा आयोगको शुक्रबारको बैठकले सरुवा गरेको हो ।
आयोगले सात सहसचिवको सरुवा गरेको छ। त्यस्तै, ठुलो संख्यामा उपसचिव र शाखा अधिकृतको पनि सरुवा भएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।