१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिन्धु विकास बैंकको रक्तदान तथा सम्मान कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

सिन्धु विकास बैंकको शाखा कार्यालय बाह्रबिसेले नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उपशाखासँगको सहकार्यमा बाह्रबिसेमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए । 

त्यस्तै, बैंककै सहकार्यमा प्राइभेट प्याराडाइज माविमा आयोजित नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रबिसे नगरपालिकाका १० वटा विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए । 

उक्त कार्यक्रममा दुई सयजनाभन्दा बढी जनसमुदायको उपस्थिति रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्वितीयलाई नौ हजार र तृतीयलाई ६ हजार रुपैयाँ नगद उपहार पनि प्रदान गरिएको थियो ।