मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Wednesday, 02 September, 2026
२o८१ माघ २६ शनिबार २३:२७:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीको इतिहास पुस्तकको विमोचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार २३:२७:oo

नेपाल प्रहरीको इतिहास पुस्तकको विमोचन गरिएको छ । शनिबार भृकुटीमण्डस्थित नेपाल पुलिस क्बबको नवनिर्मित भवनमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पुस्तकको विमोचन गरेका हुन्। 
प्रहरी प्रधान कार्यालयले करिब चार वर्ष लगाएर इतिहासका प्राध्यापकमार्फत सो पुस्तक लेखेको हो। यसअघि २०५२ सालमा प्रहरीले आफ्नो इतिहाससम्बन्धि पुस्तक प्रकाशन गरेको थियो ।