१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

काठमाडौंको लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आइतबार आगलागी भएको छ। दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

भवनको पहिलो तलामा आगो लागेपछि सिंगो अपार्टमेन्टमै भागाभागको अवस्था आएको थियो।  आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीकाे कारणबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त दरबारमार्गका डिएसपी राजकुमार श्रेष्ठले बताए।