१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिद्धार्थ बैंकका ग्राहकलाई फुड कोर्टमा १५ प्रतिशतसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

सिद्धार्थ बैंकका ग्राहकले टेस्ट टाउन फुड कोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र फुड कोर्डबिच सम्झौता भएको छ ।

बैंकका ग्राहकले सिटी सेन्टरमा रहेको फुड कोर्डमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । यसले भुक्तानी प्रयोग बढाउँदै ग्राहकलाई डिजिटल माध्यममा आकर्षित गर्न मद्दत पुग्नेछ ।