मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २३ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १२:o८:oo

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला  एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९८०  रुपैयाँ निर्धारण भएको छ ।