१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँपछि खुलेको बजारमा हरियाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३३:oo

दसैँ बिदापछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २७ सयनजिक पुगे पनि तीन अर्ब ६ करोडको ६४ लाख १७ हजार दुई ६७ कित्ता सेयर किनबेच भए । दसैँ बिदाअघि २३ असोजमा तीन अर्ब ७० करोडको ७५ लाख ७३ हजार चार सय ६४ कित्ता कारोबार भएको थियो ।

मंगलबार उत्पादनमूलक क्षेत्र ०.२२ प्रतिशतले घटेको छ । यस्तै, फाइनान्स समूह ४.६१ प्रतिशत, बैंकिङ १.५९, विकास बैंक १.५६, होटेल तथा पर्यटन ०.८०, जलविद्युत् ०.७२, इन्भेस्टमेन्ट १.५२, लाइफ इन्स्योरेन्स १, माइक्रो फाइनान्स ०.७२, म्युचुअल फन्ड ०.२३, ननलाइफ इन्स्योरेन्स समूह ०.५१ प्रतिशतले बढे ।  

मंगलबार जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पोजेटिभ सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ ।