१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी रावल सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

नयाँ पत्रिकाकर्मी मानदत्त रावल सम्मानित भएका छन्। डेढ दशकदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर कलम चलाउँदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार, ०८१ ले सम्मान गरिएको हो। 

मानव अधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आबद्ध छन्। उनी महिला बालबालिका, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका साथै आधारभूत मानव अधिकारका सवालमा कलम यात्रा गर्दै आएका छन्। 

उनलाई १० हजार रुपैयाँ नगद राशीसहित सम्मानपत्र प्रदान गरिएको छ।