मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असोज १० बिहीबार
  • Tuesday, 15 July, 2025
सौरभ यादव सप्तरी
२o८१ असोज १० बिहीबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी ब्यारेजबाट बस खस्यो

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८१ असोज १० बिहीबार १८:४२:oo

कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट यात्रुबाहक बस पानीमा खसेको छ। विराटनगरबाट गाईघाट जाने क्रममा नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट पानीमा खसेको हो।

उद्धारका लागि प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता कुन्डिराज न्यौपानेले जानकारी दिए। ‘उद्धार कार्यका लागि प्रहरी टोली पठाएको छु, थप  विवरण आउन बाँकी छ,’ उनले भने।