मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 14 August, 2026
२o८१ असोज ४ शुक्रबार १२:o६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा प्रधानमन्त्रीको न्युयोर्क प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १२:o६:oo

प्रधानमन्त्री केपी ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई बिदाइ गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।