१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
संजित परियार काठमाडाैं
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिंसा शब्द रेकर्डबाट नहटाउने सभामुखको निर्णयपछि भड्किएको संसद् (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईको शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादी केन्द्रका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। 

माओवादीको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका छन्। संसदमा हामीले जे देख्यौँ :