मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १५ शनिबार
  • Tuesday, 11 February, 2025
सौरभ यादव राजविराज
२o८१ भदौ १५ शनिबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार

मलेसियामा मृत्यु भएका परिवारलाई ५१ हजार 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ भदौ १५ शनिबार ११:१९:oo

वैदेशिक रोजगरीका क्रममा मलेसियामा मृत्यु भएका सप्तरीको शम्भुनाथ नगरपालिका- ३ का ओमप्रकाश साहका परिवारलाई हेल्प मधेशी नेपालले शुक्रबार ५१ हजार आर्थिक सहयोग गरेको छ।

शम्भुनाथ- ३ का देवक साहका छोरा ओमप्रकाश साह गत ६ अगस्तका राति कामबाट फर्किएर कोठामा सुतेको र बिहान मृत फेला परेको हेल्प मधेशी नेपाल सप्तरीले जनाएको छ।

हेल्प मधेशी नेपाल सप्तरीका अध्यक्ष रिना झाको नेतृत्वमा गएको टोलीले हेल्प मधेशी मलेसियाका तर्फबाट प्राप्त ५१ हजार नगद उनको परिवारलाई शुक्रबार हस्तान्तरण गरेको हो।