१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रमेश रावल सुर्खेत
Invalid date format १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतकाे कटकुवामा बस दुर्घटना, दुईको मृत्यु

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १५:o२:oo

सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दैलेखबाट सुर्खेत आउँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेतको कटकुवानजिक दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले दुर्घटनामा दुईजनाको मृत्यु भएको बताए।  

‘प्रहरीलगायतको उद्धार टोली घटनास्थल पुगिसेको छ,’ उनले भने, ‘दुर्घटनामा घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णालीय कियरमा ल्याइँदै छ। घटनाको विषयमा अन्य विवरण आउन बाँकी छ।’