१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्षीया बालिकामाथि करणी आरोपमा ६१ वर्षीया वृद्ध पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

कञ्चनपुरका एक बालिकामाथि जबर्जस्ती करणीमा वृद्ध पक्राउ परेका छन्। १२ वर्षीया बालिका जबर्जस्ती करणी आरोपमा बेलौरी भकुण्डाका ६१ वर्षीया वृद्ध पक्राउ परेका हुन्।

बालिका करणीविरुद्धमा उजुरी परेपछि बेलौरी नगरपालिका ५ भकुण्डाका रामज्ञान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए। 

नातिनीसरहकी बालिका बलात्कार आरोपको यो घटनाले अझै पनि बालिका, किशोरी, महिलामाथि यौनजन्य हिंसा निर्मूल भएको नागरिक समाजले चिन्ता व्यक्त गरेका छन्।