१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वेस्टर्न युनियनको ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ विजेता घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:४४:oo

वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षलक्षित ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियानको विजेता घोषणा गरेको छ । सो योजनाअन्तर्गत सिराहाकी सबाना प्रवीन विजेता बनेकी छिन् । उनले बम्पर लक्की ड्रमार्फत एक लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । 

वेस्टर्न युनियनका सुपर एजेन्ट एटिटी रेमिट, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिको उपस्थितिमा विजेताको नाम घोषणा गरिएको हो ।

रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्षलक्षित उक्त योजना सुरु गरेको थियो । बम्परमा रु. एक लाखबाहेक, पाँच हप्तासम्म ३५ जना भाग्यशाली ग्राहकले १५ हजार जितेका थिए ।

ad
ad