१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ९ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कुशल पनि फर्किए पेभेलियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:१o:oo

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध तेस्रो टी–२० खेलमा खराब ब्याटिङ प्रदर्शन गरिरहेको छ। वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरी २० ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो।

दुई सय २८ रनको लक्ष्य पछ्याइरहेको नेपालले १२ ओभरमा पाँच विकेट गुमाएर ९८ रन बनाएको छ। नेपालले पाँचौँ विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो। 

कुशलले ११ बलमा २० रनको योगदान दिए। उनले एक छक्का र दुई चौका प्रहार गरेका थिए । उनी इनिङ्सको १२.१ ओभरमा क्याच भएका थिए।

ad
ad