Skip This
वेस्ट इन्डिजविरुद्ध रोहितको अर्धशतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध रोहितको अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:o८:oo

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। रोहितले २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन्।

रोहितले अर्धशतक बनाउँदा नेपालले १०.२ बलमा ९३ रन बनाएर तीन विकेट गुमाएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ।

ad
ad