मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ बैशाख ९ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ९ आइतबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली अस्वस्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ९ आइतबार १७:१९:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  

गाैतमका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्नेजस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन्। 

अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्। रासस