१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

चौथो विकेटको रूपमा बाबर आउट, ललितले दिलाए सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४२:oo

एसिसी टी–२० प्रिमियर कपअन्तर्गत नेपालसँग खेलिरहेको हङकङले चौथो विकेट गुमाएको छ। हङकङले चौथो विकेटका रूपमा बाबर हायातलाई गुमाएको हो।

ललित राजवंशीले हायातलाई पेभेलियनको बाटो देखाएका हुन्। नौ बल सामना गरेका उनले ६ रन मात्र जोड्न सके।

ओमानस्थित अल अमिरात क्रिकेटमैदानमा वर्षाका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर नेपालले फिल्डिङ गरिरहेकाे छ। 

ad
ad