१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन्। केन्द्रीय सत्तासमीकरण फेरबदलका कारण अल्पमतमा परेपछि डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट चैत २२ गते राजीनामा दिएका थिए। 

चौधरीको राजीनामापछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका महराले अहिले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।