१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वीरगन्जमा इदको रौनक [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

इस्लाम धर्मावलम्बीहरूले आज इद उल फित्र (इद) मनाउँदै छन्। इदको अवसरमा इस्लाम धर्मावलम्बीले पर्साको विभिन्न मस्जिदमा सामूहिक नमाज पढेका छन्।

मस्जिदमा प्रार्थना गर्ने र एक–अर्कासँग शुभकामना साटासाट गर्दै आपसमा अँगालो हालेर इद मुबारक भन्दै शुभकामना दिइरहेका देखिन्थे।

इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । इद महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ। इस्लाम धर्मावलम्बीहरू रोजा बसेर र विविध कार्यक्रम गरेर इद उल फित्र पर्व मनाउने गर्दछन् ।

हेर्नुहाेस् तस्बिरहरू :