१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:२o:oo

नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः बस्न  नसकेपछि बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेका र प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राख्दै संसद् अवरुद्ध गरेको हो।

 

 

ad
ad