१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरीमा डुबेर बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

रौतहटको वृन्दावन नगरपालिकामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

आज दिउँसाे वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित खैरा टोलका किशोरकुमार बैठाकी १३ वर्षीय छोरी निरञ्जन कुमारी बैठाको पोखरीमा डुबेर ज्यान गएको हो। 

गर्मी छल्नका लागि साथीहरूसँग घरनजिकै रहेको पोखरीमा नुहाउन गएकी उनको पोखरीमा डुबेर मृत्यु भएको सो वडाका अध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन्। रौतहटमा गर्मी बढेसँगै बालबालिकाहरू घरछेउका खोला तथा पोखरीहरूमा नुहाउन जाने गरेका छन्।