१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५२:oo

नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने बताइएको छ।

बैठक चैत्र २० गते मंगलबार दिउँसो २ बजे बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाका लागि बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

ad
ad