१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलकै सर्वाधिक योगफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५६:oo

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले सर्वाधिक योगफल बनाएको छ । लिगको आठौँ खेलमा हैदराबादले पाँचपटकको विजेता मुम्बई इन्डियन्सविरुद्ध २७७/३ को स्कोर बनाएको हो ।

हैदराबादले सन् २०१३ मा रोयल्स च्यालेन्जर्स बेंग्लोरको २६३/५ को रेकर्ड तोडेको हो । हैदराबादका लागि हेनरिक क्लासनले ३४ बलमा सर्वाधिक ८० रन जोडे । प्रत्युत्तरमा मुम्बईले २० ओभर खेल्दै २४६/५ स्कोर गर्दा हैदराबाद ३१ रनले विजयी भएको छ ।

ad
ad