१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गुल्सनले दिलाए तेस्रो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३५:oo

आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ। गुल्सन झाले तेस्रो विकेटका रूपमा मोर्गन टोपिङलाई आउट गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चार बल सामना गरेका उनी कुनै रन नजोडी पेभेलियन फर्किएका हुन्। यसअघि ललितनारायण राजवंशी र करण केसीले एक–एक विकेट लिएका छन्।

ad
ad