१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर
गगन अयडी बाजुरा
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छेडेदह तालमा डुंगा पल्टिँदा युवक बेपत्ता 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका- ७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको खाेजी भइरहेको छ।