![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chhed_dah2024-03-24-06-39-36.jpeg)
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका- ७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको खाेजी भइरहेको छ।