१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४४:oo

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ५ कानपुरमा श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु भएको छ।

मादक पदार्थ सेवन गरेकी ४० वर्षीया कमला परियारले ५९ वर्षीय धनवीर दमाईंको टाउकोमा लठ्ठी प्रहार गरी हत्या गरेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रहरीले घटनास्थल सुरक्षित राखी कमला परियारलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

ad
ad