१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पुनले सम्हाले कार्यभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:५२:oo

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री वर्षमान पुन अनन्तले कार्यभार सम्हालेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका हुन्। 

ad
ad