१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ गठबन्धनका तीन मन्त्रीले लिए शपथ, सबै विनाविभागीय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

नयाँ सत्तागठबन्धनबाट नवनियुक्त तीन विनाविभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।