मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Thursday, 18 September, 2025
संजित परियार काठमाडाैं
२o८o फाल्गुण २० आइतबार १५:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कवाड व्यवसायीको विरोध र्‍याली [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १५:४९:oo

काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एन्ड रिसाइक्लर्स एसोसिएसनले प्रदर्शन गरेको छ। 

कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरूले महानगरपालिकाका मेयरको कार्यालय राष्ट्रिय सभा गृहअगाडि विरोध र्‍याली निकालेका हुन्।

र्‍यालीमा सहभागीहरूले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’जस्ता नारा लगाएका थिए।

हेर्नुहोस् तस्बिरहरू :