१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि भिडन्त जारी, पहिलो हाफ चलिरहँदा नेपाल ०–० जोर्डन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o४:oo

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त सुरु भएको छ। 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटी स्टेडियममा जारी फाइनल खेलमा नेपाल र जोर्डन भिडिरहेका छन्। पहिलो हाफको खेल जारी रहँदा दुवै टिम शून्य–शून्यको अवस्थामा छन्। 

३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले ११ फाइनल खेले पनि अहिलेसमम उपाधि उचाल्न सकेको छैन। उपाधिको खडेरी तोड्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ।