१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १० सोमबार
  • Monday, 22 April, 2024
रासस काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत छनबीच भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १३:२८:००

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार बिहान खनालनिवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ।

भेटका अवसरमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए।