मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Monday, 14 July, 2025
रासस काठमाडौं
२o८o फाल्गुण १५ मंगलबार १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत छनबीच भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १३:२८:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार बिहान खनालनिवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ।

भेटका अवसरमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए।