१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोबाइल कति चार्ज गर्ने  ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:३o:oo

- मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ । 

- पावर बैंकबाट मोबाइल चार्ज गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना रहन्छ । 

- जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर वा उही कम्पनीको चार्जर प्रयोग गर्नुपर्छ । जथाभावी चार्जर प्रयोग गर्दा ब्याट्री चाँडै खराब हुन्छ । 

- प्रायः मोबाइल कम्पनीले खरिद गरेको एक वर्षसम्म ब्याट्री र चार्जरको वारेन्टी दिएका हुन्छन् । तर, मोबाइललाई पानीबाट जोगाउन जरुरी हुन्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ । 

ad
ad