मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
अमुल थापा काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ११:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले सांसदको अवरोधपछि संसद् बैठक स्थगित (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ११:५४:००

सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका छन् । बैठक सुरु भएलगत्तै उभिएर उनीहरूले नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।