१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत विपक्षी दलकाे अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे। 

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए। सभामुखको आग्रहका बाबजुद सांसदहरू आसनबाट उभिइरहेपछि उनले बैठक स्थगित गरेका हुन्।