१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन महासमितिबाट सर्वसम्मत पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

कांग्रेस महासमिति बैठकमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।

बैठकले यसअघि उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरिसकेको छ।

यी पाँचवटै प्रतिवेदन कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी सर्वसम्मत पारित भएका हुन्।